# यी व्यक्तिहरूको बारेमा सरापको वचन बोलिनेछ यसलाई कर्तृवाच्‍यमा लेख्‍न सकिन्छ । अर्को अनुवाद: "यी व्यक्तिहरूको बारे यहूदाका कैदीहरूले सरापको वचन बोल्‍नेछन्" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-activepassive]]) # आगोमा पोलेका थिए अर्को अनुवाद: "मृत्‍युसम्‍मै जलाइए" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-euphemism]]) # मलाई यो कुरा थाहा छ, र म साक्षी हुँ यी दुई उपवाक्‍यको एउटै अर्थ हो, र जोड दिनलाई परमप्रभुले यी दोहोऱ्याउनु हुन्छ । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-parallelism]]) # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/kt/curse]] * [[rc://*/tw/dict/bible/other/fire]] * [[rc://*/tw/dict/bible/names/kingdomofisrael]] * [[rc://*/tw/dict/bible/kt/adultery]] * [[rc://*/tw/dict/bible/other/neighbor]] * [[rc://*/tw/dict/bible/kt/command]] * [[rc://*/tw/dict/bible/other/know]] * [[rc://*/tw/dict/bible/kt/testimony]]