यसलाई कर्तृवाच्यमा लेख्न सकिन्छ । अर्को अनुवाद: "यी व्यक्तिहरूको बारे यहूदाका कैदीहरूले सरापको वचन बोल्नेछन्" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-activepassive]])
# आगोमा पोलेका थिए
अर्को अनुवाद: "मृत्युसम्मै जलाइए" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-euphemism]])
# मलाई यो कुरा थाहा छ, र म साक्षी हुँ
यी दुई उपवाक्यको एउटै अर्थ हो, र जोड दिनलाई परमप्रभुले यी दोहोऱ्याउनु हुन्छ । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-parallelism]])