ne_tn/jdg/16/25.md

1.3 KiB

शिमशोनलाई बोलाउनुहोस् ... तिनीहरूले शिमशोनलाई ... झिके

शिमशोन कैदि भएका हुनाले तिनलाई सिधै बोलाउन सकिदैन थियो, तर तिनीहरूकहाँ ल्याइदिन मानिसहरूले त्यस झ्यालखानाको जिम्मावाललाई आग्रह गर्दै थिए । अर्को अनुवादः "शिमशोनलाई बाहिर ल्याउन तिनीहरूलाई भन्‍नुहोस् ... तिनीहरूले शिमशोनलाई ल्याए" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

केटो

"जवान मानिस ।" यो जवान बालक थिएन, तर युवा थियो ।

यस भवनका खम्बाहरूलाई मलाई छुन देऊ

"यस भवन अड्याउने खम्बाहरू मलाई छुन देऊ"

शब्द अनुवाद