ne_tn/jdg/16/25.md

19 lines
1.3 KiB
Markdown

# शिमशोनलाई बोलाउनुहोस् ... तिनीहरूले शिमशोनलाई ... झिके
शिमशोन कैदि भएका हुनाले तिनलाई सिधै बोलाउन सकिदैन थियो, तर तिनीहरूकहाँ ल्याइदिन मानिसहरूले त्यस झ्यालखानाको जिम्मावाललाई आग्रह गर्दै थिए । अर्को अनुवादः "शिमशोनलाई बाहिर ल्याउन तिनीहरूलाई भन्‍नुहोस् ... तिनीहरूले शिमशोनलाई ल्याए" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-explicit]])
# केटो
"जवान मानिस ।" यो जवान बालक थिएन, तर युवा थियो ।
# यस भवनका खम्बाहरूलाई मलाई छुन देऊ
"यस भवन अड्याउने खम्बाहरू मलाई छुन देऊ"
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/kt/call]]
* [[rc://*/tw/dict/bible/names/samson]]
* [[rc://*/tw/dict/bible/other/prison]]
* [[rc://*/tw/dict/bible/other/pillar]]