19 lines
1.3 KiB
Markdown
19 lines
1.3 KiB
Markdown
|
# शिमशोनलाई बोलाउनुहोस् ... तिनीहरूले शिमशोनलाई ... झिके
|
||
|
|
||
|
शिमशोन कैदि भएका हुनाले तिनलाई सिधै बोलाउन सकिदैन थियो, तर तिनीहरूकहाँ ल्याइदिन मानिसहरूले त्यस झ्यालखानाको जिम्मावाललाई आग्रह गर्दै थिए । अर्को अनुवादः "शिमशोनलाई बाहिर ल्याउन तिनीहरूलाई भन्नुहोस् ... तिनीहरूले शिमशोनलाई ल्याए" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-explicit]])
|
||
|
|
||
|
# केटो
|
||
|
|
||
|
"जवान मानिस ।" यो जवान बालक थिएन, तर युवा थियो ।
|
||
|
|
||
|
# यस भवनका खम्बाहरूलाई मलाई छुन देऊ
|
||
|
|
||
|
"यस भवन अड्याउने खम्बाहरू मलाई छुन देऊ"
|
||
|
|
||
|
# शब्द अनुवाद
|
||
|
|
||
|
* [[rc://*/tw/dict/bible/kt/call]]
|
||
|
* [[rc://*/tw/dict/bible/names/samson]]
|
||
|
* [[rc://*/tw/dict/bible/other/prison]]
|
||
|
* [[rc://*/tw/dict/bible/other/pillar]]
|