# शिमशोनलाई बोलाउनुहोस् ... तिनीहरूले शिमशोनलाई ... झिके शिमशोन कैदि भएका हुनाले तिनलाई सिधै बोलाउन सकिदैन थियो, तर तिनीहरूकहाँ ल्याइदिन मानिसहरूले त्यस झ्यालखानाको जिम्मावाललाई आग्रह गर्दै थिए । अर्को अनुवादः "शिमशोनलाई बाहिर ल्याउन तिनीहरूलाई भन्‍नुहोस् ... तिनीहरूले शिमशोनलाई ल्याए" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-explicit]]) # केटो "जवान मानिस ।" यो जवान बालक थिएन, तर युवा थियो । # यस भवनका खम्बाहरूलाई मलाई छुन देऊ "यस भवन अड्याउने खम्बाहरू मलाई छुन देऊ" # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/kt/call]] * [[rc://*/tw/dict/bible/names/samson]] * [[rc://*/tw/dict/bible/other/prison]] * [[rc://*/tw/dict/bible/other/pillar]]