ne_tn/hos/08/01.md

1.7 KiB

सामान्‍य जानकारीः

परमप्रभु उत्तरी राज्‍यलाई आक्रमण गर्न अश्‍शूरका सेना आउँदै गरेको बारेमा बताउँदै हुनुहुन्छ ।

परमप्रभुको मन्‍दिरमाथि एउटा गरुड आउँदैछ

गरुड, शिकारी चरालाई कहिलेकाहीँ इस्राएलका शत्रुहरूको प्रतिनिधि गर्न प्रयोग गरिन्छ । अर्को अनुवादः "गरुडले अरू जनावरको शिकार गरेझैँ इस्राएलका शत्रुहरू मेरा मानिसहरूलाई पक्रन आउँदैछन् ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

मेरो करार भङ्ग गरेका छन्

यहाँ "भङ्ग" ले आज्ञा उल्‍लङ्‍घनलाई जनाउँछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

तपाईंलाई चिन्दछौँ

"तपाईप्रति विश्‍वासयोग्‍य छौँ ।"

शब्द अनुवाद