1.7 KiB
1.7 KiB
सामान्य जानकारीः
परमप्रभु उत्तरी राज्यलाई आक्रमण गर्न अश्शूरका सेना आउँदै गरेको बारेमा बताउँदै हुनुहुन्छ ।
परमप्रभुको मन्दिरमाथि एउटा गरुड आउँदैछ
गरुड, शिकारी चरालाई कहिलेकाहीँ इस्राएलका शत्रुहरूको प्रतिनिधि गर्न प्रयोग गरिन्छ । अर्को अनुवादः "गरुडले अरू जनावरको शिकार गरेझैँ इस्राएलका शत्रुहरू मेरा मानिसहरूलाई पक्रन आउँदैछन् ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)
मेरो करार भङ्ग गरेका छन्
यहाँ "भङ्ग" ले आज्ञा उल्लङ्घनलाई जनाउँछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)
तपाईंलाई चिन्दछौँ
"तपाईप्रति विश्वासयोग्य छौँ ।"