# सामान्‍य जानकारीः परमप्रभु उत्तरी राज्‍यलाई आक्रमण गर्न अश्‍शूरका सेना आउँदै गरेको बारेमा बताउँदै हुनुहुन्छ । # परमप्रभुको मन्‍दिरमाथि एउटा गरुड आउँदैछ गरुड, शिकारी चरालाई कहिलेकाहीँ इस्राएलका शत्रुहरूको प्रतिनिधि गर्न प्रयोग गरिन्छ । अर्को अनुवादः "गरुडले अरू जनावरको शिकार गरेझैँ इस्राएलका शत्रुहरू मेरा मानिसहरूलाई पक्रन आउँदैछन् ।" ( हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metaphor]]) # मेरो करार भङ्ग गरेका छन् यहाँ "भङ्ग" ले आज्ञा उल्‍लङ्‍घनलाई जनाउँछ । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metaphor]]) # तपाईंलाई चिन्दछौँ "तपाईप्रति विश्‍वासयोग्‍य छौँ ।" # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/other/trumpet]] * [[rc://*/tw/dict/bible/other/eagle]] * [[rc://*/tw/dict/bible/kt/yahweh]] * [[rc://*/tw/dict/bible/kt/covenant]] * [[rc://*/tw/dict/bible/other/rebel]] * [[rc://*/tw/dict/bible/kt/lawofmoses]] * [[rc://*/tw/dict/bible/kt/god]] * [[rc://*/tw/dict/bible/kt/israel]] * [[rc://*/tw/dict/bible/other/adversary]]