ne_tn/hos/08/01.md

28 lines
1.7 KiB
Markdown

# सामान्‍य जानकारीः
परमप्रभु उत्तरी राज्‍यलाई आक्रमण गर्न अश्‍शूरका सेना आउँदै गरेको बारेमा बताउँदै हुनुहुन्छ ।
# परमप्रभुको मन्‍दिरमाथि एउटा गरुड आउँदैछ
गरुड, शिकारी चरालाई कहिलेकाहीँ इस्राएलका शत्रुहरूको प्रतिनिधि गर्न प्रयोग गरिन्छ । अर्को अनुवादः "गरुडले अरू जनावरको शिकार गरेझैँ इस्राएलका शत्रुहरू मेरा मानिसहरूलाई पक्रन आउँदैछन् ।" ( हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metaphor]])
# मेरो करार भङ्ग गरेका छन्
यहाँ "भङ्ग" ले आज्ञा उल्‍लङ्‍घनलाई जनाउँछ । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metaphor]])
# तपाईंलाई चिन्दछौँ
"तपाईप्रति विश्‍वासयोग्‍य छौँ ।"
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/other/trumpet]]
* [[rc://*/tw/dict/bible/other/eagle]]
* [[rc://*/tw/dict/bible/kt/yahweh]]
* [[rc://*/tw/dict/bible/kt/covenant]]
* [[rc://*/tw/dict/bible/other/rebel]]
* [[rc://*/tw/dict/bible/kt/lawofmoses]]
* [[rc://*/tw/dict/bible/kt/god]]
* [[rc://*/tw/dict/bible/kt/israel]]
* [[rc://*/tw/dict/bible/other/adversary]]