ne_tn/gen/42/18.md

3.6 KiB

तेस्रो दिनमा

"तेस्रो" शब्द क्रमसङ्ख्या हो । अर्को अनुवाद‍ः "दोश्रो दिनपछि" (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-ordinal)

यसो गर, र तिमीहरू बाँच्‍नेछौ

बुझेको जानकारीलाई स्पष्‍टसति लेख्‍न सकिन्छ । अर्को अनुवाद‍ः "यदि मैले भनेको कुरा तिमीहरूले गर्नेछौ भने म तिमीहरूलाई बाँच्‍न दिनेछु"(हेर्नुहोस्: rc://*/ta/man/translate/figs-ellipsis)

परमेश्‍वरदेखि डराउँछु

यसले भित्री हृदयदेखि परमेश्‍वरप्रतिको आदर र उहाँको आज्ञा पाल्न गरेर त्यो आदरलाई देखाउने कुरालाई बुझाउँछ ।

एक जनालाई यही झ्यालखानामा छोड

यसलाई कर्मवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवाद‍ः "तिमीहरूका दाजुभाइहरू मध्ये एक जनालाई यहीँ झ्यालखानामा छोडियोस्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

र तिमीहरूचाहिँ जाओ

यहाँ "तिमी" बहुवचन हो र झ्यालखानामा नबस्‍ने सबै दाजुभाइहरूलाई जनाउँछ । अर्को अनुवाद‍ः "र तिमीहरू बाँकी चाहिँ जाओ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-you)

तिमीहरूका परिवारहरूका लागि आफूसित अनाज पनि लिएर जाओ

अर्को अनुवाद‍ः "यस अनिकालको समयमा तिमीहरूका परिवारलाई खुवाउन आफूसित घरमा अनाज लिएर जाओ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

र तिमीहरूको कुरा साँचो ठहरिनेछ

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवाद: "र तिमीहरूले भनेको कुरा साँचो रहेछ भनेर मैले जान्‍न सकुँ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

तिमीहरू मर्नेछैनौ

यसले बताउछ कि यदि तिनीहरू जासुसहरू रहेछन् भनेर तिनले थाहा पाए भने योसेफले आफ्ना सैनिकहरूलाई ती दाजुहरूलाई मार्न लगाउनेछन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

शब्द अनुवाद