42 lines
3.6 KiB
Markdown
42 lines
3.6 KiB
Markdown
# तेस्रो दिनमा
|
|
|
|
"तेस्रो" शब्द क्रमसङ्ख्या हो । अर्को अनुवादः "दोश्रो दिनपछि" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-ordinal]])
|
|
|
|
# यसो गर, र तिमीहरू बाँच्नेछौ
|
|
|
|
बुझेको जानकारीलाई स्पष्टसति लेख्न सकिन्छ । अर्को अनुवादः "यदि मैले भनेको कुरा तिमीहरूले गर्नेछौ भने म तिमीहरूलाई बाँच्न दिनेछु"(हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-ellipsis]])
|
|
|
|
# परमेश्वरदेखि डराउँछु
|
|
|
|
यसले भित्री हृदयदेखि परमेश्वरप्रतिको आदर र उहाँको आज्ञा पाल्न गरेर त्यो आदरलाई देखाउने कुरालाई बुझाउँछ ।
|
|
|
|
# एक जनालाई यही झ्यालखानामा छोड
|
|
|
|
यसलाई कर्मवाच्यमा लेख्न सकिन्छ । अर्को अनुवादः "तिमीहरूका दाजुभाइहरू मध्ये एक जनालाई यहीँ झ्यालखानामा छोडियोस्" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-activepassive]])
|
|
|
|
# र तिमीहरूचाहिँ जाओ
|
|
|
|
यहाँ "तिमी" बहुवचन हो र झ्यालखानामा नबस्ने सबै दाजुभाइहरूलाई जनाउँछ । अर्को अनुवादः "र तिमीहरू बाँकी चाहिँ जाओ" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-you]])
|
|
|
|
# तिमीहरूका परिवारहरूका लागि आफूसित अनाज पनि लिएर जाओ
|
|
|
|
अर्को अनुवादः "यस अनिकालको समयमा तिमीहरूका परिवारलाई खुवाउन आफूसित घरमा अनाज लिएर जाओ" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metonymy]])
|
|
|
|
# र तिमीहरूको कुरा साँचो ठहरिनेछ
|
|
|
|
यसलाई कर्तृवाच्यमा लेख्न सकिन्छ । अर्को अनुवाद: "र तिमीहरूले भनेको कुरा साँचो रहेछ भनेर मैले जान्न सकुँ" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-activepassive]])
|
|
|
|
# तिमीहरू मर्नेछैनौ
|
|
|
|
यसले बताउछ कि यदि तिनीहरू जासुसहरू रहेछन् भनेर तिनले थाहा पाए भने योसेफले आफ्ना सैनिकहरूलाई ती दाजुहरूलाई मार्न लगाउनेछन् । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-explicit]])
|
|
|
|
# शब्द अनुवाद
|
|
|
|
* [[rc://*/tw/dict/bible/kt/fear]]
|
|
* [[rc://*/tw/dict/bible/kt/god]]
|
|
* [[rc://*/tw/dict/bible/other/prison]]
|
|
* [[rc://*/tw/dict/bible/other/grain]]
|
|
* [[rc://*/tw/dict/bible/other/famine]]
|
|
* [[rc://*/tw/dict/bible/other/house]]
|
|
* [[rc://*/tw/dict/bible/other/word]]
|