# तेस्रो दिनमा "तेस्रो" शब्द क्रमसङ्ख्या हो । अर्को अनुवाद‍ः "दोश्रो दिनपछि" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-ordinal]]) # यसो गर, र तिमीहरू बाँच्‍नेछौ बुझेको जानकारीलाई स्पष्‍टसति लेख्‍न सकिन्छ । अर्को अनुवाद‍ः "यदि मैले भनेको कुरा तिमीहरूले गर्नेछौ भने म तिमीहरूलाई बाँच्‍न दिनेछु"(हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-ellipsis]]) # परमेश्‍वरदेखि डराउँछु यसले भित्री हृदयदेखि परमेश्‍वरप्रतिको आदर र उहाँको आज्ञा पाल्न गरेर त्यो आदरलाई देखाउने कुरालाई बुझाउँछ । # एक जनालाई यही झ्यालखानामा छोड यसलाई कर्मवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवाद‍ः "तिमीहरूका दाजुभाइहरू मध्ये एक जनालाई यहीँ झ्यालखानामा छोडियोस्" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-activepassive]]) # र तिमीहरूचाहिँ जाओ यहाँ "तिमी" बहुवचन हो र झ्यालखानामा नबस्‍ने सबै दाजुभाइहरूलाई जनाउँछ । अर्को अनुवाद‍ः "र तिमीहरू बाँकी चाहिँ जाओ" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-you]]) # तिमीहरूका परिवारहरूका लागि आफूसित अनाज पनि लिएर जाओ अर्को अनुवाद‍ः "यस अनिकालको समयमा तिमीहरूका परिवारलाई खुवाउन आफूसित घरमा अनाज लिएर जाओ" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metonymy]]) # र तिमीहरूको कुरा साँचो ठहरिनेछ यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवाद: "र तिमीहरूले भनेको कुरा साँचो रहेछ भनेर मैले जान्‍न सकुँ" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-activepassive]]) # तिमीहरू मर्नेछैनौ यसले बताउछ कि यदि तिनीहरू जासुसहरू रहेछन् भनेर तिनले थाहा पाए भने योसेफले आफ्ना सैनिकहरूलाई ती दाजुहरूलाई मार्न लगाउनेछन् । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-explicit]]) # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/kt/fear]] * [[rc://*/tw/dict/bible/kt/god]] * [[rc://*/tw/dict/bible/other/prison]] * [[rc://*/tw/dict/bible/other/grain]] * [[rc://*/tw/dict/bible/other/famine]] * [[rc://*/tw/dict/bible/other/house]] * [[rc://*/tw/dict/bible/other/word]]