ne_tn/gen/42/18.md

42 lines
3.6 KiB
Markdown
Raw Permalink Normal View History

2020-10-27 18:50:58 +00:00
# तेस्रो दिनमा
"तेस्रो" शब्द क्रमसङ्ख्या हो । अर्को अनुवाद‍ः "दोश्रो दिनपछि" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-ordinal]])
# यसो गर, र तिमीहरू बाँच्‍नेछौ
बुझेको जानकारीलाई स्पष्‍टसति लेख्‍न सकिन्छ । अर्को अनुवाद‍ः "यदि मैले भनेको कुरा तिमीहरूले गर्नेछौ भने म तिमीहरूलाई बाँच्‍न दिनेछु"(हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-ellipsis]])
# परमेश्‍वरदेखि डराउँछु
यसले भित्री हृदयदेखि परमेश्‍वरप्रतिको आदर र उहाँको आज्ञा पाल्न गरेर त्यो आदरलाई देखाउने कुरालाई बुझाउँछ ।
# एक जनालाई यही झ्यालखानामा छोड
यसलाई कर्मवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवाद‍ः "तिमीहरूका दाजुभाइहरू मध्ये एक जनालाई यहीँ झ्यालखानामा छोडियोस्" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-activepassive]])
# र तिमीहरूचाहिँ जाओ
यहाँ "तिमी" बहुवचन हो र झ्यालखानामा नबस्‍ने सबै दाजुभाइहरूलाई जनाउँछ । अर्को अनुवाद‍ः "र तिमीहरू बाँकी चाहिँ जाओ" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-you]])
# तिमीहरूका परिवारहरूका लागि आफूसित अनाज पनि लिएर जाओ
अर्को अनुवाद‍ः "यस अनिकालको समयमा तिमीहरूका परिवारलाई खुवाउन आफूसित घरमा अनाज लिएर जाओ" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metonymy]])
# र तिमीहरूको कुरा साँचो ठहरिनेछ
यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवाद: "र तिमीहरूले भनेको कुरा साँचो रहेछ भनेर मैले जान्‍न सकुँ" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-activepassive]])
# तिमीहरू मर्नेछैनौ
यसले बताउछ कि यदि तिनीहरू जासुसहरू रहेछन् भनेर तिनले थाहा पाए भने योसेफले आफ्ना सैनिकहरूलाई ती दाजुहरूलाई मार्न लगाउनेछन् । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-explicit]])
2020-12-16 01:44:28 +00:00
# शब्द अनुवाद
2020-10-27 18:50:58 +00:00
* [[rc://*/tw/dict/bible/kt/fear]]
* [[rc://*/tw/dict/bible/kt/god]]
* [[rc://*/tw/dict/bible/other/prison]]
* [[rc://*/tw/dict/bible/other/grain]]
* [[rc://*/tw/dict/bible/other/famine]]
* [[rc://*/tw/dict/bible/other/house]]
* [[rc://*/tw/dict/bible/other/word]]