ne_tn/gen/33/18.md

45 lines
2.2 KiB
Markdown

# सामान्‍य जानकारी
यसले कथाको नयाँ भाग सुरु गर्छ ।याकूबले सुक्‍कोतमा विश्राम गरेपछि के गरे भनी लेखक वर्णन गर्छन् ।
# याकूब पद्दन-आरामबाट आउँदा
"याकूबले पद्दन-आराम छोडेपछि"
# तिनी ... आइपुगे ... तिनले ... पाल टाँगे ।
यसले याकूबलाई मात्र उल्लेख गर्छ किनभने तिनी परिवारको अगुवा हुन् ।यसले तिनको परिवार तिनीसँग रहेको संकेत गर्छ । ( हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-explicit]])
# तिनले ... नजिकै पाल टाँगे
"तिनले नजिकै आफ्ना पाल लगाए ।"
# एउटा जग्गा
"जमीनको एक टुक्रा"
# हमोर
यो एउटा पुरुषको नाउँ हो । ( हेर्नुहोस्ः [[rc://*/ta/man/translate/translate-names]])
# शकेमका पिता
शकेम एक सहरको नाउँ हो र एउटा मानिसको नाउँ हो ।
# एक सय
"१००" ( हेर्नुहोस्ः [[rc://*/ta/man/translate/translate-numbers]])
# एल-एलोह-एस्राएल
अनुवादकहरूले "एल-एलोह-इस्राएल भन्‍नुको अर्थ 'परमेश्‍वर, इस्राएलका परमेश्‍वर' हो " भनी पादटिप्पणीमा थप्‍न सक्छन् । ( हेर्नुहोस्ः [[rc://*/ta/man/translate/translate-names]])
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/names/jacob]]
* [[rc://*/tw/dict/bible/names/paddanaram]]
* [[rc://*/tw/dict/bible/names/shechem]]
* [[rc://*/tw/dict/bible/names/canaan]]
* [[rc://*/tw/dict/bible/other/silver]]
* [[rc://*/tw/dict/bible/kt/altar]]