यसले कथाको नयाँ भाग सुरु गर्छ ।याकूबले सुक्कोतमा विश्राम गरेपछि के गरे भनी लेखक वर्णन गर्छन् ।
# याकूब पद्दन-आरामबाट आउँदा
"याकूबले पद्दन-आराम छोडेपछि"
# तिनी ... आइपुगे ... तिनले ... पाल टाँगे ।
यसले याकूबलाई मात्र उल्लेख गर्छ किनभने तिनी परिवारको अगुवा हुन् ।यसले तिनको परिवार तिनीसँग रहेको संकेत गर्छ । ( हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-explicit]])
# तिनले ... नजिकै पाल टाँगे
"तिनले नजिकै आफ्ना पाल लगाए ।"
# एउटा जग्गा
"जमीनको एक टुक्रा"
# हमोर
यो एउटा पुरुषको नाउँ हो । ( हेर्नुहोस्ः [[rc://*/ta/man/translate/translate-names]])