ne_tn/gen/33/18.md

2.2 KiB

सामान्‍य जानकारी

यसले कथाको नयाँ भाग सुरु गर्छ ।याकूबले सुक्‍कोतमा विश्राम गरेपछि के गरे भनी लेखक वर्णन गर्छन् ।

याकूब पद्दन-आरामबाट आउँदा

"याकूबले पद्दन-आराम छोडेपछि"

तिनी ... आइपुगे ... तिनले ... पाल टाँगे ।

यसले याकूबलाई मात्र उल्लेख गर्छ किनभने तिनी परिवारको अगुवा हुन् ।यसले तिनको परिवार तिनीसँग रहेको संकेत गर्छ । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

तिनले ... नजिकै पाल टाँगे

"तिनले नजिकै आफ्ना पाल लगाए ।"

एउटा जग्गा

"जमीनको एक टुक्रा"

हमोर

यो एउटा पुरुषको नाउँ हो । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)

शकेमका पिता

शकेम एक सहरको नाउँ हो र एउटा मानिसको नाउँ हो ।

एक सय

"१००" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-numbers)

एल-एलोह-एस्राएल

अनुवादकहरूले "एल-एलोह-इस्राएल भन्‍नुको अर्थ 'परमेश्‍वर, इस्राएलका परमेश्‍वर' हो " भनी पादटिप्पणीमा थप्‍न सक्छन् । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)

शब्द अनुवाद