# सामान्‍य जानकारी यसले कथाको नयाँ भाग सुरु गर्छ ।याकूबले सुक्‍कोतमा विश्राम गरेपछि के गरे भनी लेखक वर्णन गर्छन् । # याकूब पद्दन-आरामबाट आउँदा "याकूबले पद्दन-आराम छोडेपछि" # तिनी ... आइपुगे ... तिनले ... पाल टाँगे । यसले याकूबलाई मात्र उल्लेख गर्छ किनभने तिनी परिवारको अगुवा हुन् ।यसले तिनको परिवार तिनीसँग रहेको संकेत गर्छ । ( हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-explicit]]) # तिनले ... नजिकै पाल टाँगे "तिनले नजिकै आफ्ना पाल लगाए ।" # एउटा जग्गा "जमीनको एक टुक्रा" # हमोर यो एउटा पुरुषको नाउँ हो । ( हेर्नुहोस्ः [[rc://*/ta/man/translate/translate-names]]) # शकेमका पिता शकेम एक सहरको नाउँ हो र एउटा मानिसको नाउँ हो । # एक सय "१००" ( हेर्नुहोस्ः [[rc://*/ta/man/translate/translate-numbers]]) # एल-एलोह-एस्राएल अनुवादकहरूले "एल-एलोह-इस्राएल भन्‍नुको अर्थ 'परमेश्‍वर, इस्राएलका परमेश्‍वर' हो " भनी पादटिप्पणीमा थप्‍न सक्छन् । ( हेर्नुहोस्ः [[rc://*/ta/man/translate/translate-names]]) # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/names/jacob]] * [[rc://*/tw/dict/bible/names/paddanaram]] * [[rc://*/tw/dict/bible/names/shechem]] * [[rc://*/tw/dict/bible/names/canaan]] * [[rc://*/tw/dict/bible/other/silver]] * [[rc://*/tw/dict/bible/kt/altar]]