ne_tn/gen/31/10.md

2.1 KiB

सामान्‍य जानकारी

याकूबले तिनको कथा तिनका पत्‍नीहरू राहेल र लेआलाई निरन्तर बताउँछन्।

एक पटक बगाल मिसिने समयमा

"प्रजननको समयमा"

बगालमा सँगसँगै

यहाँ "बगाल"ले बाख्रीहरूलाई जनाउँछ । अर्को अनुवाद: "बगालका बाख्रीहरू सँगसँगै मिसिने ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-synecdoche)

छिर्केमिर्के, पेटारे र थोप्ले थिए ।

"पेटारा, सानो थोप्ला र ठूलो थोप्‍ला भएका"

परमेश्‍वरका दूत

सम्‍भावित अर्थहरू : १) परमेश्‍वर स्‍वयम् मानिसको रूपमा देखा पर्नुभयो वा २) परमेश्‍वरका एकजना समाचारवाहक देखा परे । जसै वाक्‍यांश राम्ररी बुझिँदैन्, यसलाई "दूत"को निम्ति प्रयोग गर्ने सामान्‍य शब्‍द "परमेश्‍वरको दूत" भनेर सरल रूपमा अनुवाद गर्दा असल हुन्‍छ ।

मैले जवाफ दिएँ

"मैले उत्तर दिए"

म यहाँ छु

""हजुर, मैले सुनिरहेको छु" वा "हजुर, त्‍यो के हो?" उत्‍पत्ति-२२:१ मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभएको छ हेर्नुहोस् ।

शब्द अनुवाद