ne_tn/gen/31/10.md

34 lines
2.1 KiB
Markdown

# सामान्‍य जानकारी
याकूबले तिनको कथा तिनका पत्‍नीहरू राहेल र लेआलाई निरन्तर बताउँछन्।
# एक पटक बगाल मिसिने समयमा
"प्रजननको समयमा"
# बगालमा सँगसँगै
यहाँ "बगाल"ले बाख्रीहरूलाई जनाउँछ । अर्को अनुवाद: "बगालका बाख्रीहरू सँगसँगै मिसिने ।" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-synecdoche]])
# छिर्केमिर्के, पेटारे र थोप्ले थिए ।
"पेटारा, सानो थोप्ला र ठूलो थोप्‍ला भएका"
# परमेश्‍वरका दूत
सम्‍भावित अर्थहरू : १) परमेश्‍वर स्‍वयम् मानिसको रूपमा देखा पर्नुभयो वा २) परमेश्‍वरका एकजना समाचारवाहक देखा परे । जसै वाक्‍यांश राम्ररी बुझिँदैन्, यसलाई "दूत"को निम्ति प्रयोग गर्ने सामान्‍य शब्‍द "परमेश्‍वरको दूत" भनेर सरल रूपमा अनुवाद गर्दा असल हुन्‍छ ।
# मैले जवाफ दिएँ
"मैले उत्तर दिए"
# म यहाँ छु
""हजुर, मैले सुनिरहेको छु" वा "हजुर, त्‍यो के हो?" उत्‍पत्ति-२२:१ मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभएको छ हेर्नुहोस् ।
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/other/dream]]
* [[rc://*/tw/dict/bible/other/goat]]
* [[rc://*/tw/dict/bible/kt/angel]]