2.1 KiB
2.1 KiB
सामान्य जानकारी
याकूबले तिनको कथा तिनका पत्नीहरू राहेल र लेआलाई निरन्तर बताउँछन्।
एक पटक बगाल मिसिने समयमा
"प्रजननको समयमा"
बगालमा सँगसँगै
यहाँ "बगाल"ले बाख्रीहरूलाई जनाउँछ । अर्को अनुवाद: "बगालका बाख्रीहरू सँगसँगै मिसिने ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-synecdoche)
छिर्केमिर्के, पेटारे र थोप्ले थिए ।
"पेटारा, सानो थोप्ला र ठूलो थोप्ला भएका"
परमेश्वरका दूत
सम्भावित अर्थहरू : १) परमेश्वर स्वयम् मानिसको रूपमा देखा पर्नुभयो वा २) परमेश्वरका एकजना समाचारवाहक देखा परे । जसै वाक्यांश राम्ररी बुझिँदैन्, यसलाई "दूत"को निम्ति प्रयोग गर्ने सामान्य शब्द "परमेश्वरको दूत" भनेर सरल रूपमा अनुवाद गर्दा असल हुन्छ ।
मैले जवाफ दिएँ
"मैले उत्तर दिए"
म यहाँ छु
""हजुर, मैले सुनिरहेको छु" वा "हजुर, त्यो के हो?" उत्पत्ति-२२:१ मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभएको छ हेर्नुहोस् ।