# सामान्‍य जानकारी याकूबले तिनको कथा तिनका पत्‍नीहरू राहेल र लेआलाई निरन्तर बताउँछन्। # एक पटक बगाल मिसिने समयमा "प्रजननको समयमा" # बगालमा सँगसँगै यहाँ "बगाल"ले बाख्रीहरूलाई जनाउँछ । अर्को अनुवाद: "बगालका बाख्रीहरू सँगसँगै मिसिने ।" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-synecdoche]]) # छिर्केमिर्के, पेटारे र थोप्ले थिए । "पेटारा, सानो थोप्ला र ठूलो थोप्‍ला भएका" # परमेश्‍वरका दूत सम्‍भावित अर्थहरू : १) परमेश्‍वर स्‍वयम् मानिसको रूपमा देखा पर्नुभयो वा २) परमेश्‍वरका एकजना समाचारवाहक देखा परे । जसै वाक्‍यांश राम्ररी बुझिँदैन्, यसलाई "दूत"को निम्ति प्रयोग गर्ने सामान्‍य शब्‍द "परमेश्‍वरको दूत" भनेर सरल रूपमा अनुवाद गर्दा असल हुन्‍छ । # मैले जवाफ दिएँ "मैले उत्तर दिए" # म यहाँ छु ""हजुर, मैले सुनिरहेको छु" वा "हजुर, त्‍यो के हो?" उत्‍पत्ति-२२:१ मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभएको छ हेर्नुहोस् । # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/other/dream]] * [[rc://*/tw/dict/bible/other/goat]] * [[rc://*/tw/dict/bible/kt/angel]]