ne_tn/gen/27/41.md

28 lines
1.6 KiB
Markdown

# एसावले हृदयमा भने
यहाँ "हृदय" ले एसाव आफैँलाई जनाउँछ । अर्को अनुवादः "एसावले आफैँलाई भने" (EN-UDB)(हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-synecdoche]])
# मेरा पिताको शोकको बेला नजिकै छ
परिवारको सदस्‍य मर्दा व्यक्तिको शोक गर्ने दिनहरूको संख्‍यालाई यसले जनाउँछ ।
# तिनका जेठा छोरा एसावको यो कुरा रिबेकालाई सुनाइयो
यहाँ "कुरा" ले एसावले जे भने त्यो कुरालाई जनाउँछ । यसलाई कर्तृवाच्यमा पनि भन्‍न सकिन्छ । अर्को अनुवादः "कसैले रिबेकालाई एसावको युक्तिको बारेमा बताए" (हेर्नुहोस्ः: [[rc://*/ta/man/translate/figs-activepassive]])
# हेर्
"सुन्" अथवा "ध्यान दे"
# आफ्‍नो चित्त बुझाएको छ
"आफैलाई राम्रो महसुस गराउँदै छ"
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/names/esau]]
* [[rc://*/tw/dict/bible/names/jacob]]
* [[rc://*/tw/dict/bible/kt/bless]]
* [[rc://*/tw/dict/bible/kt/heart]]
* [[rc://*/tw/dict/bible/names/rebekah]]