यहाँ "हृदय" ले एसाव आफैँलाई जनाउँछ । अर्को अनुवादः "एसावले आफैँलाई भने" (EN-UDB)(हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-synecdoche]])
# मेरा पिताको शोकको बेला नजिकै छ
परिवारको सदस्य मर्दा व्यक्तिको शोक गर्ने दिनहरूको संख्यालाई यसले जनाउँछ ।
# तिनका जेठा छोरा एसावको यो कुरा रिबेकालाई सुनाइयो
यहाँ "कुरा" ले एसावले जे भने त्यो कुरालाई जनाउँछ । यसलाई कर्तृवाच्यमा पनि भन्न सकिन्छ । अर्को अनुवादः "कसैले रिबेकालाई एसावको युक्तिको बारेमा बताए" (हेर्नुहोस्ः: [[rc://*/ta/man/translate/figs-activepassive]])