# एसावले हृदयमा भने यहाँ "हृदय" ले एसाव आफैँलाई जनाउँछ । अर्को अनुवादः "एसावले आफैँलाई भने" (EN-UDB)(हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-synecdoche]]) # मेरा पिताको शोकको बेला नजिकै छ परिवारको सदस्‍य मर्दा व्यक्तिको शोक गर्ने दिनहरूको संख्‍यालाई यसले जनाउँछ । # तिनका जेठा छोरा एसावको यो कुरा रिबेकालाई सुनाइयो यहाँ "कुरा" ले एसावले जे भने त्यो कुरालाई जनाउँछ । यसलाई कर्तृवाच्यमा पनि भन्‍न सकिन्छ । अर्को अनुवादः "कसैले रिबेकालाई एसावको युक्तिको बारेमा बताए" (हेर्नुहोस्ः: [[rc://*/ta/man/translate/figs-activepassive]]) # हेर् "सुन्" अथवा "ध्यान दे" # आफ्‍नो चित्त बुझाएको छ "आफैलाई राम्रो महसुस गराउँदै छ" # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/names/esau]] * [[rc://*/tw/dict/bible/names/jacob]] * [[rc://*/tw/dict/bible/kt/bless]] * [[rc://*/tw/dict/bible/kt/heart]] * [[rc://*/tw/dict/bible/names/rebekah]]