ne_tn/gen/27/41.md

1.6 KiB

एसावले हृदयमा भने

यहाँ "हृदय" ले एसाव आफैँलाई जनाउँछ । अर्को अनुवादः "एसावले आफैँलाई भने" (EN-UDB)(हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-synecdoche)

मेरा पिताको शोकको बेला नजिकै छ

परिवारको सदस्‍य मर्दा व्यक्तिको शोक गर्ने दिनहरूको संख्‍यालाई यसले जनाउँछ ।

तिनका जेठा छोरा एसावको यो कुरा रिबेकालाई सुनाइयो

यहाँ "कुरा" ले एसावले जे भने त्यो कुरालाई जनाउँछ । यसलाई कर्तृवाच्यमा पनि भन्‍न सकिन्छ । अर्को अनुवादः "कसैले रिबेकालाई एसावको युक्तिको बारेमा बताए" (हेर्नुहोस्ः: rc://*/ta/man/translate/figs-activepassive)

हेर्

"सुन्" अथवा "ध्यान दे"

आफ्‍नो चित्त बुझाएको छ

"आफैलाई राम्रो महसुस गराउँदै छ"

शब्द अनुवाद