ne_tn/ezk/03/26.md

34 lines
1.6 KiB
Markdown

# सामान्य जानकारीः
आत्मा निरन्तर इजकिएलसित बोल्‍नुहुन्छ ।
# तेरो जिब्रो म तेरो तालुमा
"तेरो मुखको माथिल्लो भागमा"
# तँ गूँगो हुनेछस्
"तैँले बोल्‍न सक्‍ने छैनस्"
# घराना
"घराना" शब्द घरमा बस्‍ने परिवारको लागि एउटा लक्षणा हो, यस मामिलामा इस्राएलीहरू, धेरै वर्षदेखिका याकूबका सन्तानहरू । अर्को अनुवादः "मानिसहरूका समुह" यसलाई इजकिएल २:४ मा भएजस्तै अनुवाद गर्नुहोस् । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metonymy]])
# म तेरो मुख खोलिदिनेछु
"म तँलाई बोल्न सक्‍ने तुल्याउनेछु"
# नसुन्‍ने व्‍यक्‍तिले सुन्‍नेछैन
"सुन्‍न इन्कार गर्ने मानिसले सुन्‍ने छैन"
# परमप्रभु परमेश्‍वर
२:४ मा भएजस्तै अनुवाद गर्नुहोस् ।
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/other/rebuke]]
* [[rc://*/tw/dict/bible/kt/lordyahweh]]
* [[rc://*/tw/dict/bible/other/house]]