"घराना" शब्द घरमा बस्ने परिवारको लागि एउटा लक्षणा हो, यस मामिलामा इस्राएलीहरू, धेरै वर्षदेखिका याकूबका सन्तानहरू । अर्को अनुवादः "मानिसहरूका समुह" यसलाई इजकिएल २:४ मा भएजस्तै अनुवाद गर्नुहोस् । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metonymy]])