# सामान्य जानकारीः आत्मा निरन्तर इजकिएलसित बोल्‍नुहुन्छ । # तेरो जिब्रो म तेरो तालुमा "तेरो मुखको माथिल्लो भागमा" # तँ गूँगो हुनेछस् "तैँले बोल्‍न सक्‍ने छैनस्" # घराना "घराना" शब्द घरमा बस्‍ने परिवारको लागि एउटा लक्षणा हो, यस मामिलामा इस्राएलीहरू, धेरै वर्षदेखिका याकूबका सन्तानहरू । अर्को अनुवादः "मानिसहरूका समुह" यसलाई इजकिएल २:४ मा भएजस्तै अनुवाद गर्नुहोस् । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metonymy]]) # म तेरो मुख खोलिदिनेछु "म तँलाई बोल्न सक्‍ने तुल्याउनेछु" # नसुन्‍ने व्‍यक्‍तिले सुन्‍नेछैन "सुन्‍न इन्कार गर्ने मानिसले सुन्‍ने छैन" # परमप्रभु परमेश्‍वर २:४ मा भएजस्तै अनुवाद गर्नुहोस् । # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/other/rebuke]] * [[rc://*/tw/dict/bible/kt/lordyahweh]] * [[rc://*/tw/dict/bible/other/house]]