ne_tn/ezk/03/26.md

1.6 KiB

सामान्य जानकारीः

आत्मा निरन्तर इजकिएलसित बोल्‍नुहुन्छ ।

तेरो जिब्रो म तेरो तालुमा

"तेरो मुखको माथिल्लो भागमा"

तँ गूँगो हुनेछस्

"तैँले बोल्‍न सक्‍ने छैनस्"

घराना

"घराना" शब्द घरमा बस्‍ने परिवारको लागि एउटा लक्षणा हो, यस मामिलामा इस्राएलीहरू, धेरै वर्षदेखिका याकूबका सन्तानहरू । अर्को अनुवादः "मानिसहरूका समुह" यसलाई इजकिएल २:४ मा भएजस्तै अनुवाद गर्नुहोस् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

म तेरो मुख खोलिदिनेछु

"म तँलाई बोल्न सक्‍ने तुल्याउनेछु"

नसुन्‍ने व्‍यक्‍तिले सुन्‍नेछैन

"सुन्‍न इन्कार गर्ने मानिसले सुन्‍ने छैन"

परमप्रभु परमेश्‍वर

२:४ मा भएजस्तै अनुवाद गर्नुहोस् ।

शब्द अनुवाद