ne_tn/exo/37/25.md

1.5 KiB

सामान्‍य जानकारी

बजलेलको काम गर्ने समूहले पवित्र बासस्‍थान र सरसामानहरू निरन्‍तर बनाइरहन्छन् ।

बजलेलले बबुल काठबाट ... बिट पनि लगाए

३७:२५-२६ को लागि प्रस्‍थान ३०:१-२प्रस्‍थान ३०:३मा तपाईंले प्रायः यी शब्दहरू कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

एक हात

एक हातमा ४६ सेन्टिमिटर हुन्छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-bdistance)

यसका सिङहरू एउटै टुक्राबाट बनाइएका थिए

यसलाई कर्मवाच्‍यमा पनि लेख्‍न सकिन्छ। उदाहरणको लागि: "तिनले यसका सिङहरू वेदीसित एकै टुक्राबाट बनाए ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

शब्द अनुवाद