ne_tn/exo/30/01.md

1.3 KiB

सामान्य जानकारीः

परमप्रभुले मोशालाई सेवाका सामग्रीहरू कसरी बनाउनुपर्छ भनी बताउनुहुन्छ ।

तैँले ... बनाउनू

यहाँ "तैँले"ले मोशा र इस्राएलका मानिसहरूलाई जनाउँछ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-you)

यसका सिङहरू ... बनाइएका होऊन्

यी बाहिर निस्केका भागहरू थिए जुन वेदीका चारवटा कुनामा जोडिएका गोरुका सिङहरू जस्तै देखिन्थे । प्रस्थान २७:२मा तपाईंले "सिङ" कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । अर्को अनुवादः "तैँले यसका सिङहरू ... बनाउनू" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

शब्द अनुवाद