ne_tn/exo/30/03.md

847 B

सामान्य जानकारीः

परमप्रभुले मोशालाई मानिसहरूले गर्नुपर्ने कुरा निरन्तर बताउनुहुन्छ ।

धूप वेदी

"धूप बल्नको लागि वेदी"

त्यसका दुवैतिर लगाउनू

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "तैँले वेदीका दुवैतिर लगाउनेछस्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

शब्द अनुवाद