ne_tn/exo/37/25.md

23 lines
1.5 KiB
Markdown

# सामान्‍य जानकारी
बजलेलको काम गर्ने समूहले पवित्र बासस्‍थान र सरसामानहरू निरन्‍तर बनाइरहन्छन् ।
# बजलेलले बबुल काठबाट ... बिट पनि लगाए
३७:२५-२६ को लागि [प्रस्‍थान ३०:१-२](../30/01.md) र [प्रस्‍थान ३०:३](../30/03.md)मा तपाईंले प्रायः यी शब्दहरू कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।
# एक हात
एक हातमा ४६ सेन्टिमिटर हुन्छ । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-bdistance]])
# यसका सिङहरू एउटै टुक्राबाट बनाइएका थिए
यसलाई कर्मवाच्‍यमा पनि लेख्‍न सकिन्छ। उदाहरणको लागि: "तिनले यसका सिङहरू वेदीसित एकै टुक्राबाट बनाए ।" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-activepassive]])
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/other/altarofincense]]
* [[rc://*/tw/dict/bible/other/acacia]]
* [[rc://*/tw/dict/bible/kt/purify]]
* [[rc://*/tw/dict/bible/other/gold]]