ne_tn/exo/27/11.md

1.7 KiB

सामान्य जानकारीः

परमप्रभुले मोशालाई मानिसहरूले गर्नुपर्ने कुरा निरन्तर बताउनुहुन्छ ।

त्यसै गरी ... चाँदीका फित्ताहरू

२:११ को लागि तपाईंले यस्ता उस्तै धेरै शब्दहरू प्रस्थान २७:९-१० मा कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

पर्दाहरू होऊन्

यसलाई आज्ञाको रूपमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "पर्दाहरू तैँले बनाउनू"

पर्दा राख्नू

यसलाई आज्ञाको रूपमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "पर्दाहरू तैँले बनाउनू"

दसवटा खम्बा ... राख्नू

यसलाई आज्ञाको रूपमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "तैँले दसवटा खम्बा ... बनाउनू"

चोकको ... पचास हात होस्

यसलाई आज्ञाको रूपमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "चोकलाई ... पचास हात बनाउनू"

शब्द अनुवाद