ne_tn/exo/27/11.md

30 lines
1.7 KiB
Markdown

# सामान्य जानकारीः
परमप्रभुले मोशालाई मानिसहरूले गर्नुपर्ने कुरा निरन्तर बताउनुहुन्छ ।
# त्यसै गरी ... चाँदीका फित्ताहरू
२:११ को लागि तपाईंले यस्ता उस्तै धेरै शब्दहरू [प्रस्थान २७:९-१०](./09.md) मा कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।
# पर्दाहरू होऊन्
यसलाई आज्ञाको रूपमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "पर्दाहरू तैँले बनाउनू"
# पर्दा राख्नू
यसलाई आज्ञाको रूपमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "पर्दाहरू तैँले बनाउनू"
# दसवटा खम्बा ... राख्नू
यसलाई आज्ञाको रूपमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "तैँले दसवटा खम्बा ... बनाउनू"
# चोकको ... पचास हात होस्
यसलाई आज्ञाको रूपमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "चोकलाई ... पचास हात बनाउनू"
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/other/bronze]]
* [[rc://*/tw/dict/bible/other/silver]]
* [[rc://*/tw/dict/bible/other/courtyard]]