1.7 KiB
1.7 KiB
सामान्य जानकारीः
परमप्रभुले मोशालाई मानिसहरूले गर्नुपर्ने कुरा निरन्तर बताउनुहुन्छ ।
त्यसै गरी ... चाँदीका फित्ताहरू
२:११ को लागि तपाईंले यस्ता उस्तै धेरै शब्दहरू प्रस्थान २७:९-१० मा कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।
पर्दाहरू होऊन्
यसलाई आज्ञाको रूपमा लेख्न सकिन्छ । अर्को अनुवादः "पर्दाहरू तैँले बनाउनू"
पर्दा राख्नू
यसलाई आज्ञाको रूपमा लेख्न सकिन्छ । अर्को अनुवादः "पर्दाहरू तैँले बनाउनू"
दसवटा खम्बा ... राख्नू
यसलाई आज्ञाको रूपमा लेख्न सकिन्छ । अर्को अनुवादः "तैँले दसवटा खम्बा ... बनाउनू"
चोकको ... पचास हात होस्
यसलाई आज्ञाको रूपमा लेख्न सकिन्छ । अर्को अनुवादः "चोकलाई ... पचास हात बनाउनू"