ne_tn/exo/27/09.md

1.6 KiB

चोकको ... पर्दाहरू राख्नू

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "तैँले चोकको ... पर्दाहरू राख्नू" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

मसिनो गरी बाटेको सुती कपडा

यो बलियो धागो बनाउन कसैले एकसाथ बाटेर बनाएको मसिनो सुतीको धागोबाट बनेको कपडा थियो ।

एक सय हात

एक हात ४६ सेन्टिमिटर हन्छ । "४४ मीटर" (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-bdistance)

खम्बामा अङ्कुसेहरू ... होऊन्

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "तैँले खम्बामा अङ्कुसेहरू ... लगाउनू" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

खम्बा

ठाडो पारी खडा गरिएको र आडको रूपमा प्रयोग गरिने बलियो काठको टुक्रा

शब्द अनुवाद