ne_tn/exo/27/09.md

28 lines
1.6 KiB
Markdown

# चोकको ... पर्दाहरू राख्नू
यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "तैँले चोकको ... पर्दाहरू राख्नू" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-activepassive]])
# मसिनो गरी बाटेको सुती कपडा
यो बलियो धागो बनाउन कसैले एकसाथ बाटेर बनाएको मसिनो सुतीको धागोबाट बनेको कपडा थियो ।
# एक सय हात
एक हात ४६ सेन्टिमिटर हन्छ । "४४ मीटर" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-bdistance]])
# खम्बामा अङ्कुसेहरू ... होऊन्
यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "तैँले खम्बामा अङ्कुसेहरू ... लगाउनू" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-activepassive]])
# खम्बा
ठाडो पारी खडा गरिएको र आडको रूपमा प्रयोग गरिने बलियो काठको टुक्रा
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/other/courtyard]]
* [[rc://*/tw/dict/bible/kt/tabernacle]]
* [[rc://*/tw/dict/bible/other/bronze]]
* [[rc://*/tw/dict/bible/other/silver]]
* [[rc://*/tw/dict/bible/other/rod]]