ne_tn/deu/23/03.md

25 lines
1.6 KiB
Markdown

# परमप्रभुको सभामा प्रवेश गर्नुहुँदैन
यो एउटा वाक्पद्धति हो । अर्को अनुवादः "इस्राएली समुदायको पुरा सदस्या हुदैँन" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-idiom]])
# त्यसको दस पुस्तासम्म
अर्को अनुवादः "त्यसको सन्तानको दस पुस्तासम्म सुद्‍द" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-ordinal]])
# तिनीहरूले रोटी र पानी लिएर तिमीहरूलाई भेट्न आएका थिएनन्
यो वाक्यांशको पुरा अर्थलाई स्पष्ट पार्न सकिन्छ । अर्को अनुवादः "तिनीहरूले तिमीहरूलाई भोजन र पानीले स्वागत गरेनन्" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-explicit]])
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/names/ammon]]
* [[rc://*/tw/dict/bible/names/moab]]
* [[rc://*/tw/dict/bible/other/assembly]]
* [[rc://*/tw/dict/bible/kt/yahweh]]
* [[rc://*/tw/dict/bible/other/generation]]
* [[rc://*/tw/dict/bible/other/descendant]]
* [[rc://*/tw/dict/bible/other/bread]]
* [[rc://*/tw/dict/bible/names/egypt]]
* [[rc://*/tw/dict/bible/names/balaam]]
* [[rc://*/tw/dict/bible/kt/curse]]