# परमप्रभुको सभामा प्रवेश गर्नुहुँदैन यो एउटा वाक्पद्धति हो । अर्को अनुवादः "इस्राएली समुदायको पुरा सदस्या हुदैँन" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-idiom]]) # त्यसको दस पुस्तासम्म अर्को अनुवादः "त्यसको सन्तानको दस पुस्तासम्म सुद्‍द" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-ordinal]]) # तिनीहरूले रोटी र पानी लिएर तिमीहरूलाई भेट्न आएका थिएनन् यो वाक्यांशको पुरा अर्थलाई स्पष्ट पार्न सकिन्छ । अर्को अनुवादः "तिनीहरूले तिमीहरूलाई भोजन र पानीले स्वागत गरेनन्" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-explicit]]) # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/names/ammon]] * [[rc://*/tw/dict/bible/names/moab]] * [[rc://*/tw/dict/bible/other/assembly]] * [[rc://*/tw/dict/bible/kt/yahweh]] * [[rc://*/tw/dict/bible/other/generation]] * [[rc://*/tw/dict/bible/other/descendant]] * [[rc://*/tw/dict/bible/other/bread]] * [[rc://*/tw/dict/bible/names/egypt]] * [[rc://*/tw/dict/bible/names/balaam]] * [[rc://*/tw/dict/bible/kt/curse]]