अर्को अनुवादः "त्यसको सन्तानको दस पुस्तासम्म सुद्द" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-ordinal]])
# तिनीहरूले रोटी र पानी लिएर तिमीहरूलाई भेट्न आएका थिएनन्
यो वाक्यांशको पुरा अर्थलाई स्पष्ट पार्न सकिन्छ । अर्को अनुवादः "तिनीहरूले तिमीहरूलाई भोजन र पानीले स्वागत गरेनन्" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-explicit]])