ne_tn/deu/23/03.md

1.6 KiB

परमप्रभुको सभामा प्रवेश गर्नुहुँदैन

यो एउटा वाक्पद्धति हो । अर्को अनुवादः "इस्राएली समुदायको पुरा सदस्या हुदैँन" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

त्यसको दस पुस्तासम्म

अर्को अनुवादः "त्यसको सन्तानको दस पुस्तासम्म सुद्‍द" (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-ordinal)

तिनीहरूले रोटी र पानी लिएर तिमीहरूलाई भेट्न आएका थिएनन्

यो वाक्यांशको पुरा अर्थलाई स्पष्ट पार्न सकिन्छ । अर्को अनुवादः "तिनीहरूले तिमीहरूलाई भोजन र पानीले स्वागत गरेनन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

शब्द अनुवाद