ne_tn/deu/12/01.md

2.0 KiB

सामान्य जानकारी:

मोशा अझै पनि इस्राएलका मानिसहरूसँग बोलिरहेका छन् ।

तिमीहरूले मान्‍नुपर्ने

"तिमीहरूले पालना गर्नुपर्ने"

देशमा तिमीहरू बाँचुञ्‍जेलसम्म

"देशमा बाँचुञ्‍जेलसम्म" एउटा वाक्पद्धति हो जसको अर्थ एउटा व्‍यक्‍ति जीवित रहेसम्‍म भन्‍ने हो । अर्को अनुवाद: "तिमीहरू जीवित रहेसम्म" (हेर्नुहोस्rc://*/ta/man/translate/figs-idiom)

तिमीहरूले ... निश्‍चय नै नष्ट पारिदिनू

"तिमीहरूले ... नष्‍ट पारिदिनु पर्छ"

जुन जातिहरूलाई तिमीहरूले पराजित गर्छौ

यहाँ "जातिहरू"ले कनानमा बसोबास गर्ने मानिसहरूका समूहलाई संकेत गर्छ । अर्को अनुवाद: "तिमीहरूले लिने भूमिका मानिसहरूका समूह" (हेर्नुहोस् rc://*/ta/man/translate/figs-metonymy)

शब्द अनुवाद