# सामान्य जानकारी: मोशा अझै पनि इस्राएलका मानिसहरूसँग बोलिरहेका छन् । # तिमीहरूले मान्‍नुपर्ने "तिमीहरूले पालना गर्नुपर्ने" # देशमा तिमीहरू बाँचुञ्‍जेलसम्म "देशमा बाँचुञ्‍जेलसम्म" एउटा वाक्पद्धति हो जसको अर्थ एउटा व्‍यक्‍ति जीवित रहेसम्‍म भन्‍ने हो । अर्को अनुवाद: "तिमीहरू जीवित रहेसम्म" (हेर्नुहोस्[[rc://*/ta/man/translate/figs-idiom]]) # तिमीहरूले ... निश्‍चय नै नष्ट पारिदिनू "तिमीहरूले ... नष्‍ट पारिदिनु पर्छ" # जुन जातिहरूलाई तिमीहरूले पराजित गर्छौ यहाँ "जातिहरू"ले कनानमा बसोबास गर्ने मानिसहरूका समूहलाई संकेत गर्छ । अर्को अनुवाद: "तिमीहरूले लिने भूमिका मानिसहरूका समूह" (हेर्नुहोस् [[rc://*/ta/man/translate/figs-metonymy]]) # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/other/statute]] * [[rc://*/tw/dict/bible/other/decree]] * [[rc://*/tw/dict/bible/kt/promisedland]] * [[rc://*/tw/dict/bible/kt/yahweh]] * [[rc://*/tw/dict/bible/kt/god]] * [[rc://*/tw/dict/bible/other/father]] * [[rc://*/tw/dict/bible/other/possess]] * [[rc://*/tw/dict/bible/other/biblicaltimeday]] * [[rc://*/tw/dict/bible/kt/life]] * [[rc://*/tw/dict/bible/other/earth]] * [[rc://*/tw/dict/bible/other/nation]] * [[rc://*/tw/dict/bible/kt/worship]] * [[rc://*/tw/dict/bible/kt/falsegod]]