2.0 KiB
2.0 KiB
सामान्य जानकारी:
मोशा अझै पनि इस्राएलका मानिसहरूसँग बोलिरहेका छन् ।
तिमीहरूले मान्नुपर्ने
"तिमीहरूले पालना गर्नुपर्ने"
देशमा तिमीहरू बाँचुञ्जेलसम्म
"देशमा बाँचुञ्जेलसम्म" एउटा वाक्पद्धति हो जसको अर्थ एउटा व्यक्ति जीवित रहेसम्म भन्ने हो । अर्को अनुवाद: "तिमीहरू जीवित रहेसम्म" (हेर्नुहोस्rc://*/ta/man/translate/figs-idiom)
तिमीहरूले ... निश्चय नै नष्ट पारिदिनू
"तिमीहरूले ... नष्ट पारिदिनु पर्छ"
जुन जातिहरूलाई तिमीहरूले पराजित गर्छौ
यहाँ "जातिहरू"ले कनानमा बसोबास गर्ने मानिसहरूका समूहलाई संकेत गर्छ । अर्को अनुवाद: "तिमीहरूले लिने भूमिका मानिसहरूका समूह" (हेर्नुहोस् rc://*/ta/man/translate/figs-metonymy)
शब्द अनुवाद
- rc://*/tw/dict/bible/other/statute
- rc://*/tw/dict/bible/other/decree
- rc://*/tw/dict/bible/kt/promisedland
- rc://*/tw/dict/bible/kt/yahweh
- rc://*/tw/dict/bible/kt/god
- rc://*/tw/dict/bible/other/father
- rc://*/tw/dict/bible/other/possess
- rc://*/tw/dict/bible/other/biblicaltimeday
- rc://*/tw/dict/bible/kt/life
- rc://*/tw/dict/bible/other/earth
- rc://*/tw/dict/bible/other/nation
- rc://*/tw/dict/bible/kt/worship
- rc://*/tw/dict/bible/kt/falsegod