ne_tn/deu/12/01.md

36 lines
2.0 KiB
Markdown
Raw Permalink Normal View History

2020-10-27 18:50:58 +00:00
# सामान्य जानकारी:
मोशा अझै पनि इस्राएलका मानिसहरूसँग बोलिरहेका छन् ।
# तिमीहरूले मान्‍नुपर्ने
"तिमीहरूले पालना गर्नुपर्ने"
# देशमा तिमीहरू बाँचुञ्‍जेलसम्म
"देशमा बाँचुञ्‍जेलसम्म" एउटा वाक्पद्धति हो जसको अर्थ एउटा व्‍यक्‍ति जीवित रहेसम्‍म भन्‍ने हो । अर्को अनुवाद: "तिमीहरू जीवित रहेसम्म" (हेर्नुहोस्[[rc://*/ta/man/translate/figs-idiom]])
# तिमीहरूले ... निश्‍चय नै नष्ट पारिदिनू
"तिमीहरूले ... नष्‍ट पारिदिनु पर्छ"
# जुन जातिहरूलाई तिमीहरूले पराजित गर्छौ
यहाँ "जातिहरू"ले कनानमा बसोबास गर्ने मानिसहरूका समूहलाई संकेत गर्छ । अर्को अनुवाद: "तिमीहरूले लिने भूमिका मानिसहरूका समूह" (हेर्नुहोस् [[rc://*/ta/man/translate/figs-metonymy]])
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/other/statute]]
* [[rc://*/tw/dict/bible/other/decree]]
* [[rc://*/tw/dict/bible/kt/promisedland]]
* [[rc://*/tw/dict/bible/kt/yahweh]]
* [[rc://*/tw/dict/bible/kt/god]]
* [[rc://*/tw/dict/bible/other/father]]
* [[rc://*/tw/dict/bible/other/possess]]
* [[rc://*/tw/dict/bible/other/biblicaltimeday]]
* [[rc://*/tw/dict/bible/kt/life]]
* [[rc://*/tw/dict/bible/other/earth]]
* [[rc://*/tw/dict/bible/other/nation]]
* [[rc://*/tw/dict/bible/kt/worship]]
* [[rc://*/tw/dict/bible/kt/falsegod]]