28 lines
2.6 KiB
Markdown
28 lines
2.6 KiB
Markdown
# सामान्य जानकारी:
|
|
|
|
मोशा इस्राएलका मानिसहरूसँग निरन्तर बोल्छन् ।
|
|
|
|
# सारा इस्राएलीलाई बोलाएर भने
|
|
|
|
आफूले बोलेका कुरा इस्राएलमा भएका सबैले सुनेर पालना गरेको मोशाले चाहे, तर सायद तिनको आवाज सबैले सुन्न सक्ने जति ठुलो थिएन । (See: [[rc://*/ta/man/translate/figs-hyperbole]])
|
|
|
|
# आज मैले तिमीहरूलाई ... सुन
|
|
|
|
मोशाले तिनीहरूलाई भनेको कुरा मानिसहरूलाई थाहा छ भनी यस रूपकले जोड दिन्छ, त्यसैले तिनीहरूले पाप गर्न सक्दैनन् र आफूहरूले पाप गरिरहेका थिए भनी तिनीहरूलाई थाहा थिएन भनी भन्न सक्दैनन् । (See: [[rc://*/ta/man/translate/figs-synecdoche]] र [[rc://*/ta/man/translate/figs-metaphor]])
|
|
|
|
# परमप्रभुले यो करार हाम्रा पिता-पुर्खाहरूसित बाँध्नुभएन
|
|
|
|
सम्भावित अर्थहरू यी हुन्: १) होरेबमा भएकाहरूसँग परमप्रभुले करार मात्र बाँध्नुभएन; तर पछि आउने इस्राएलीहरूका पूर्खाहरूसँग पनि बाँध्नुभयो त्यो करार बाँध्नुभयो वा २) परमप्रभुले धेरै अगिका तिनीहरूका पूर्खाहरू अब्राहाम, इसाहक र याकूबसँग यो करार बाँध्नुभएन; तर यो करार इस्राएलीहरूसँग होरेबमा सुरु भयो ।
|
|
|
|
# शब्द अनुवाद
|
|
|
|
* [[rc://*/tw/dict/bible/names/moses]]
|
|
* [[rc://*/tw/dict/bible/kt/israel]]
|
|
* [[rc://*/tw/dict/bible/other/statute]]
|
|
* [[rc://*/tw/dict/bible/other/decree]]
|
|
* [[rc://*/tw/dict/bible/kt/yahweh]]
|
|
* [[rc://*/tw/dict/bible/kt/god]]
|
|
* [[rc://*/tw/dict/bible/kt/covenant]]
|
|
* [[rc://*/tw/dict/bible/names/horeb]]
|
|
* [[rc://*/tw/dict/bible/kt/life]]
|