ne_tn/deu/05/01.md

28 lines
2.6 KiB
Markdown
Raw Permalink Normal View History

2020-10-27 18:50:58 +00:00
# सामान्य जानकारी:
मोशा इस्राएलका मानिसहरूसँग निरन्तर बोल्‍छन् ।
# सारा इस्राएलीलाई बोलाएर भने
2020-12-16 01:44:28 +00:00
आफूले बोलेका कुरा इस्राएलमा भएका सबैले सुनेर पालना गरेको मोशाले चाहे, तर सायद तिनको आवाज सबैले सुन्‍न सक्‍ने जति ठुलो थिएन । (See: [[rc://*/ta/man/translate/figs-hyperbole]])
2020-10-27 18:50:58 +00:00
# आज मैले तिमीहरूलाई ... सुन
2020-12-16 01:44:28 +00:00
मोशाले तिनीहरूलाई भनेको कुरा मानिसहरूलाई थाहा छ भनी यस रूपकले जोड दिन्छ, त्‍यसैले तिनीहरूले पाप गर्न सक्‍दैनन् र आफूहरूले पाप गरिरहेका थिए भनी तिनीहरूलाई थाहा थिएन भनी भन्‍न सक्‍दैनन् । (See: [[rc://*/ta/man/translate/figs-synecdoche]] र [[rc://*/ta/man/translate/figs-metaphor]])
2020-10-27 18:50:58 +00:00
# परमप्रभुले यो करार हाम्रा पिता-पुर्खाहरूसित बाँध्नुभएन
सम्‍भावित अर्थहरू यी हुन्: १) होरेबमा भएकाहरूसँग परमप्रभुले करार मात्र बाँध्नुभएन; तर पछि आउने इस्राएलीहरूका पूर्खाहरूसँग पनि बाँध्‍नुभयो त्‍यो करार बाँध्नुभयो वा २) परमप्रभुले धेरै अगिका तिनीहरूका पूर्खाहरू अब्राहाम, इसाहक र याकूबसँग यो करार बाँध्नुभएन; तर यो करार इस्राएलीहरूसँग होरेबमा सुरु भयो ।
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/names/moses]]
* [[rc://*/tw/dict/bible/kt/israel]]
* [[rc://*/tw/dict/bible/other/statute]]
* [[rc://*/tw/dict/bible/other/decree]]
* [[rc://*/tw/dict/bible/kt/yahweh]]
* [[rc://*/tw/dict/bible/kt/god]]
* [[rc://*/tw/dict/bible/kt/covenant]]
* [[rc://*/tw/dict/bible/names/horeb]]
* [[rc://*/tw/dict/bible/kt/life]]