# सामान्य जानकारी: मोशा इस्राएलका मानिसहरूसँग निरन्तर बोल्‍छन् । # सारा इस्राएलीलाई बोलाएर भने आफूले बोलेका कुरा इस्राएलमा भएका सबैले सुनेर पालना गरेको मोशाले चाहे, तर सायद तिनको आवाज सबैले सुन्‍न सक्‍ने जति ठुलो थिएन । (See: [[rc://*/ta/man/translate/figs-hyperbole]]) # आज मैले तिमीहरूलाई ... सुन मोशाले तिनीहरूलाई भनेको कुरा मानिसहरूलाई थाहा छ भनी यस रूपकले जोड दिन्छ, त्‍यसैले तिनीहरूले पाप गर्न सक्‍दैनन् र आफूहरूले पाप गरिरहेका थिए भनी तिनीहरूलाई थाहा थिएन भनी भन्‍न सक्‍दैनन् । (See: [[rc://*/ta/man/translate/figs-synecdoche]] र [[rc://*/ta/man/translate/figs-metaphor]]) # परमप्रभुले यो करार हाम्रा पिता-पुर्खाहरूसित बाँध्नुभएन सम्‍भावित अर्थहरू यी हुन्: १) होरेबमा भएकाहरूसँग परमप्रभुले करार मात्र बाँध्नुभएन; तर पछि आउने इस्राएलीहरूका पूर्खाहरूसँग पनि बाँध्‍नुभयो त्‍यो करार बाँध्नुभयो वा २) परमप्रभुले धेरै अगिका तिनीहरूका पूर्खाहरू अब्राहाम, इसाहक र याकूबसँग यो करार बाँध्नुभएन; तर यो करार इस्राएलीहरूसँग होरेबमा सुरु भयो । # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/names/moses]] * [[rc://*/tw/dict/bible/kt/israel]] * [[rc://*/tw/dict/bible/other/statute]] * [[rc://*/tw/dict/bible/other/decree]] * [[rc://*/tw/dict/bible/kt/yahweh]] * [[rc://*/tw/dict/bible/kt/god]] * [[rc://*/tw/dict/bible/kt/covenant]] * [[rc://*/tw/dict/bible/names/horeb]] * [[rc://*/tw/dict/bible/kt/life]]